नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाका लागि समानुपातिक तर्फ १६ जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ । बन्दसूचीमा पर्नेमा सुर्खेतबाट ४, दैलेख, सल्यान, रुकुम पश्चिम र हुम्लाका २/२ जना रहेका छन् । यस्तै मुगु, जाजरकोट, कालिकोट र जुम्ला १/१ जना परेका छन् ।बन्द सुचीमा पर्ने उम्मेदवार मध्ये सुर्खेतबाट खस आर्यतर्फ झकबहादुर डाँगी, जानकी सिंह, आदिवासी जनजातिबाट वलीमाया बुढा र दलिततर्फ सन्जु सिं विश्वकर्मा रहेका छन् । यस्तै दैलेखबाट खस आर्यतर्फ इन्द्रकुमारी शाही र आदिवासी जनजातितर्फ रवीन्द्र श्