किसानलाई गोठालो भत्ता दिने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । ‘५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उ