कांग्रेसले तोक्यो उम्मेदवारी शुल्क, कुन पदका लागि कति?

काठमाडौँ – नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ। बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस […]

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी शुल्क ५१ हजार

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ता शुल्क तोकेको हो। यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिए।मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ। उम्मेदवारमाथि दाबी विरोधका लागि मंगलबार नै बिह

प्रेस युनियनको महाधिवेशनस्थलमा नाराबाजी, विरोधपछि मनोनयन शुल्क घट्यो

काठमाडौं–नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका लागि तोकिएको मनोनयन दस्तुर घटाइएको छ। उम्मेदवारी शुल्क महँगो भएको भन्दै युनियननिकट पत्रकारहरुले महाधिवेशनस्थलमा नाराबाजी गरेपछि घटाइएको हो। रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि घटाएको निर्वाचन समितिले जनाएको छ। नयाँ दस्तुरअनुसार अब अध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ। यसअघि अध्यक्षको […]

काँग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौँ । नेपाली काँग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक काँग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० […]

उम्मेदवारी शुल्क महँगो भएको राप्रपा नेताहरुको गुनासो, कसले कति तिर्नुपर्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।  निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ । राप्रपाको राजधानीको भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ भने नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुने कार्यक्रम रहेको छ । तर, राप्रपाका नेताहरुले उम्मेदवारी शुल्क महँगो भएको बताएका छन

राप्रपाको अध्यक्षको उम्मेदवारी शुल्क एकलाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारीहरुका लागि महंगो शुल्क तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क एक लाख र उपाध्यक्षका लागि ७५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले …

काँग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। काँग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको छ । काँग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।सोही अनुसार गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैय

कांग्रेस जिल्ला सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क

काठमाडौँ– नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार  उम्मेदवारी शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ […]

कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क?

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे […]

एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारी शुल्क २ लाख ५० हजार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनको लागि निर्वाचन तालिका र उम्मेदवारी शुल्क सार्वजनिक गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका उम्मेदवारको लागि १५ सय पाउण्ड अर्थात दुई लाख ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको  छ ।संघको वेबसाइटमा शनिबार प्रकाशित गरिए अनुसार जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन तथा १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ ।यसैगरी, १४ जुलाई साँझ ५ बज