कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ। बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस […]

सम्बन्धित सामग्री