काँग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौँ । नेपाली काँग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक काँग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० […]

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : उम्मेदवारी शुल्कमा निर्वाचन अधिकृतको मनपरी

१६ काठमाडौं, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी दस्तुर तोकेको छ । वडा सभापतिको ५०० छ भने प्रदेश सभापतिको १५ हजार तथा केन्द्रीय सभापतिको ३० हजार । तर गण्डकी प्रदेश अधिवेशनमा केन्द्रको निर्णयभन्दा ६ गुणाबढी उम्मेदवारी शुल्क तोकिएको छ । सभापतिका लागि उम्मेदवारी दस्तुत ९१ हजार रुपैयाँ तोकिएको छ […]

कांग्रेसले तोक्यो उम्मेदवारी शुल्क, कुन पदका लागि कति?

काठमाडौँ – नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको […]

कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क?

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे […]

कांग्रेस केन्द्रीय सभापतिको मनाेनयन शुल्क ३० हजार, जिल्ला सभापतिको १० हजार

काठमाडौं: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क प्रस्ताव गरिएको छ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले बनाएको निर्देशिका पेश गरेका हुन्।बैठकमा महाधिवेशनमा मनोनयन शुल्क बढाउन प्रस्ताव समेत गरिएको छ। सभापतिको मनोनयन शुल्क ३० हजार, उपसभापतिको २५ हजार, महामन्त्रीको २५ हजार, सहमहामन्त्रीको २० हजार र केन्द्रीय सदस्यले १० हजार उम्मेदवार मनोनयन