कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क?

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे […]

सम्बन्धित सामग्री

गठबन्धनमा सिट बाँडफाँट नटुंगिँदै कर्णालीमा धमाधम उम्मेदवार सिफारिस

प्रदेश र प्रतिनिधिसभामा कसले कति सिट पाउने भन्नेबारे टुंगो नलाग्दै गठबन्धनका दलहरूले कर्णालीबाट धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

६ महानगरका १२ मेयर उम्मेदवार: को कति विवादित?

काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरको चुनावलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। उम्मेदवार चयनदेखि दलहरुले बनाएको काउन्टर रणनीति महानगर केन्द्रित छ। मुख्य प्रतिस्पर्धामा छन् सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार। स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दलका उम्मेदवारको जित/हारमा निर्णायक हुने देखिन्छन्। सत्ता गठबन्धनले महानगरमा जसरी पनि एमालेलाई हराउने…

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति?

काठमाडौं, बैशाख २० । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र […]

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ?

थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए ।स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको

स्थानीय निर्वाचनमा सहभागी कुन दलका उम्मेदवार कति ? (सूचीसहित)

स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १

माओवादीका २२ हजार २७९ उम्मेदवार, कुन पदमा कति ? (सूची)

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्य

काँग्रेसका ३१ हजार ४२५ उम्मेदवार, कुन पदमा कति ? (सूची)

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार काँग्रेसले पुरुष १८५४३ र महिला १२८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको हो । जसमध्ये  काँग्रेसले नगर प्रमुखमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार उठाएको छ ।त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना उम्मेदवार उठाएको छ । त्यस

एमालेका ३३ हजार ५०३ उम्मेदवार, कुन पदमा कति ?

स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार  ५०३ जना उम्मेदवार उठाएको हो । जसमध्ये  एमालेले नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार उठाएको छ । त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ ।त्यसैगरी एमालेले

सशांक देखिए लोकप्रीय उम्मेदवार, केन्द्रीय सदस्यमा कति मत ल्याउलान् ?

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बने । यसअघि सभापतिका दाबेदार उनी प्रतिष्पर्धाबाट अलग भएर तटस्थ बसे । सशांकको नाम सभापतिका दाबेदार चारजनाकै प्यानल सूचीमा रहेको बुझिएको छ । महामन्त्री भइसकेको र कसैको पक्षमा नरहेको स्पष्ट पारेका उनलाई प्यानलमा भने राखिएको छ । सशांक काँग्रेस […]