प्रेस युनियनको महाधिवेशनस्थलमा नाराबाजी, विरोधपछि मनोनयन शुल्क घट्यो

काठमाडौं–नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका लागि तोकिएको मनोनयन दस्तुर घटाइएको छ। उम्मेदवारी शुल्क महँगो भएको भन्दै युनियननिकट पत्रकारहरुले महाधिवेशनस्थलमा नाराबाजी गरेपछि घटाइएको हो। रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि घटाएको निर्वाचन समितिले जनाएको छ। नयाँ दस्तुरअनुसार अब अध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ। यसअघि अध्यक्षको […]