न्युज अफ नेपाल, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालकाे कारण नेपाल बन्द हुँदा सर्वसाधारणलाई सास्ती भएकाे छ । संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा दाहाल नेपाल समूह समर्थक बिहानैबाट काठमाडौँका चोक चोकमा उभिएका छन्। केही चोकका प्रर्दशनकारीहरु संयमित देखिए भने केहीका उग्र। आम हड्ताल सफल बनाउन […]