नेकपा एमालेको प्रथम विधान महाधिवेशनका झलक (फोटो फिचर)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ।पहिलो विधान महाधिवेशन असोज १५ गते सुरु भएको हो।तीनदिने विधान महाधिवेशन आज सकिँदै छ। एमालेको जारी विधान महाधिवेशन तस्वीरमा (फोटो फिचर): 

सम्बन्धित सामग्री

नेकपा एसका अध्यक्ष नेपालद्वारा तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । अध्यक्ष नेपालले २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने प्रस्ताव गरेका हुन् । सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि […]

धनुषामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट

जनकपुरधाम- धनुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ। बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो। एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी […]

एक नेकपाबाट चार नेकपा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हँुदै चार समूहमा बाँडिएको छ । एक ने कपाबाट चार नेकपा भएको छ । यी पार्टीबीच एकीकरण नहुने हो भने आउने दिनमा अझै विभाजन हँुदै जानेछ । नेकपा एमाले र नेकपा माओ वादी केन्द्रबीच एकीकरण भई नेकपाको घोषणा भएको थियो । ३ जेठ २०७५ मा नेकपा घोषणा […] The post एक नेकपाबाट चार नेकपा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा एसलाई धोका

काठमाडौं, जेठ ५ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्। नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई […]

नेकपा एसलाई धोका !

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो । केही […]

तत्काललाई जोगियो नेकपा एस

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ।...

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण (फोटोफिचर)

काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)ले मंगलबार एकता घोषणा गरेका हुन्।...