महानवमीको काठमाडौं (फोटो फिचर)

काठमाडौं : घटस्थापनापछि ठूलो संख्यामा काठमाडौंबाट नेपालीहरू घर फर्किए।असोज १ गतेदेखि अहिलेसम्म काठमाडौं उपत्यका छाड्नेको संख्या १२ भन्दा बढी रहेको यातायात व्यवसायीको अनुमान छ।आज महानवमी। सिद्धीदात्रीको पूजा अर्चना भइरहेको छ। सधैं धेरै भीडभाड र व्यस्त रहने गर्छ काठमाडौं। हेरौं तस्वीरमा महानवमीको काठमाडौं (फोटो फिचर) :