गूगलले पिक्सेल ६ मा नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक गरेको छ । यो फिचर पिक्सेल वाचका लागि पनि उपलब्ध भएको छ । यससँगै गूगलले पिक्सेल ६ र पिक्सेल वाचका लागि म्याजिक इरेजर, हेल्थ कनेक्ट र डाइरेक्ट माई कल प्लस जस्ता फिचरहरु पनि थपिएका छन् । यसले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न दिनेछ । यसमा रहेको टेन्सर चिपले यो फिचर अझै सहज ढंगले उपलब्ध गराएको छ । म्याजिक इरेजर भने...

सम्बन्धित सामग्री

माइतीघरमा नेकपाको विरोध र्‍याली(फोटो फिचर)

काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको छ। बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको हो। तस्बिरहरु : मुकुन्द कालिकोटे

प्रधानमन्त्री प्रचण्ड गोरखामा (फोटो फिचर)

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्। उनी आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् गोरखा पुगेका हुन्। कार्यक्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका थिए। तस्बिर : प्रदिपराज वन्त

सन्दीपको शानदार कमब्याक(फोटो फिचर)

काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गरेका छन्। बलात्कार आरोपले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदशन गरेका छन्। उनले आज आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियाको खेलमा ३ विकेट लिँदै उत्कृष्ट प्रदशन गरेका हुन्। टस जितेर बलिङ् रोजेको नेपाललाई नामेबियाले २८६ रनको […]

‘माघे मौलिक महोत्सव’को पूर्व तयारी (फोटो फिचर)

काठमाडौं, ३० पुष । नेपाल मगर संघको आयोजनामा भोलिदेखि टुँडिखेलमा हुने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ। माघे सकराती पर्व २०७९को अवसर पारेर हुने यो महोत्सवमा मगर समुदायको मौलिक सँस्कृति प्रस्तुत हुनेछ। महोत्सवको अवसरमा पूर्व तयारी(तस्बिर : मुकुन्द कालिकोटे)

मतदानमा उल्लासपूर्ण सहभागिता (फोटो फिचर)

काठमाडौं, मंसिर ४ । आज देशभर शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भइरहेको छ । निर्वाचनमा आम मतदाताको उल्लासपूर्ण सहभागिता जनाएका छन् । बिहान ७ बजेखि सुरु भएको मतदानमा उल्लासपूर्ण तरिकाले जनसहभागीता रहेको छ । हेरौं काठमाडौं आसपासका विभिन्न मतदान केन्द्रहरुमा लिइएका तस्वीरहरु फोटोः सचिना बानियाँ/रिपोर्टर्स नेपाल

म्यादी प्रहरीमा आकर्षण : श्रीनगर डाँडामा परीक्षा दिँदै परीक्षार्थी (फोटो फिचर)

पाल्पा : आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पामा म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ।जिल्लामा १ हजार २१५ म्यादी प्रहरीले जागिर पाउने छन्। आवेदन भने २ हजार ६७ जनाले दिएका थिए। स्वास्थ्य परीक्षण, शारीरिक परीक्षणबाट लिखित परीक्षामा करिब १ हजार २०० जना छनोट भएका छन्।(फोटो फिचर)

आहा तोरी बारी (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेकाे छ । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियाे बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । ताेरीकाे तेल खाने तेल मध्ये […] The post आहा तोरी बारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महानवमीको काठमाडौं (फोटो फिचर)

काठमाडौं : घटस्थापनापछि ठूलो संख्यामा काठमाडौंबाट नेपालीहरू घर फर्किए।असोज १ गतेदेखि अहिलेसम्म काठमाडौं उपत्यका छाड्नेको संख्या १२ भन्दा बढी रहेको यातायात व्यवसायीको अनुमान छ।आज महानवमी। सिद्धीदात्रीको पूजा अर्चना भइरहेको छ। सधैं धेरै भीडभाड र व्यस्त रहने गर्छ काठमाडौं। हेरौं तस्वीरमा महानवमीको काठमाडौं (फोटो फिचर) :

नेकपा एमालेको प्रथम विधान महाधिवेशनका झलक (फोटो फिचर)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ।पहिलो विधान महाधिवेशन असोज १५ गते सुरु भएको हो।तीनदिने विधान महाधिवेशन आज सकिँदै छ। एमालेको जारी विधान महाधिवेशन तस्वीरमा (फोटो फिचर):

हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो (फोटो फिचर)

काठमाडौं : हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर बाढी आएको छ।  बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ। गत असार एक गतेमध्यरातमा मेलम्ची उर्लिँदा... (फोटो फिचर)भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर रातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकार