विपक्षी गठबन्धनका चार नेताबीच गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, ए

सम्बन्धित सामग्री

म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्।...

दाङमा गठबन्धनका उमेदवारको अग्रता

काठमाडौँ,६ मँसिर । दाङमा गठबन्धनका उम्मेदवारले अग्रतालाई कायम राखेका छन् । तीन प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमै गठबन्धनका उम्मेदवारले अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट गठबन्धनका साझा उमेदवार मेटमणि चौधरीले अग्रता कायम राख्नुभएको हो । उहाँले एमालेकी शान्ता चौधरीलाई सात सय ८१ मत अन्तरले पछि […]

सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

सोलुखुम्बु : सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।घटनामा संलग्न भएको आरोपमा एमालेका विशाल राई तथा गठबन्धनका विकास राई र सुजन राईलाई प्रहरीले नियन्त्रण लिई सोधपुछ गरेर छाडिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए।मौन अवधिको समयमा गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई आर्थिक प्रलोभनमा पार्दै हिँडेको अवस्थामा झडप भएको एमाले पक्

केही क्षेत्रमा गठबन्धनका दलबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ...

बेलकोटगढीमा गठबन्धनका उम्मेदवारहरू विजयी

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

पोखरा महानगरः गठबन्धनका दलभित्रै हानथाप

सत्ता गठबन्धनका सबै दलहरु अहिले आफ्नो पक्षमा उम्मेदवारी हत्याउन लागिपरेका छन्। गठबन्धनका ती दलका नेताहरुले निर्वाचनमा आफू उम्मेदवार बन्न पाए चुनाव जित्ने दावी गरिरहेका छन्।...

कर्णालीबाट गठबन्धनका उम्मेद्वार विजयी

सुर्खेत – राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट पाँच दलीय गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको मतदानमा वाम लोकतान्त्रिक गठबन्धनका विभिन्न कलष्टरका उम्मेदवारहरु विजयी भएका हुन्। जसमा माआवादी केन्द्रबाट उम्मेद्वार बनेका नरबहादुर विष्ट, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दुगौ गुरुङ र समाजवादीको तर्फबा उम्मेद्वार बनेका उदयबहादुर बोहरा निर्वाचित भएका छन्।