केही क्षेत्रमा गठबन्धनका दलबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ...

सम्बन्धित सामग्री

‘वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक’

अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्। महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ हुनुपर्ने बताए।...

महोत्तरीका ४ वटै चुनावी क्षेत्रमा रोचक प्रतिस्पर्धा

४ वटा चुनावी क्षेत्र रहेको महोत्तरीमा यसपटकको प्रतिनिधि सभाको चुनाव रोचक बन्दै गएको छ । पार्टीका केन्द्रीय अध्यक्ष, पूर्व मन्त्री, प्रतिनिधि सभाका पूर्व सदस्यहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका कारणले पनि महोत्तरीका ४ वटै क्षेत्रमा नागरिकको चासो बढेको छ । यस्तो छ महोत्तरीको क्षेत्रगत प्रतिस्पर्धा : क्षेत्र नम्बर १ मा पोखरेल र कोइरीको दोस्रो भेट पूर्वमन्त्री गिरिराजमणि पोखरेल चौथौपटक यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । सत्ता गठबन्धनबाट माओवादीतर्फका उम्मेदवार पोखरेल अहिले चौथो पटक जित निकाल्ने दाउमा हुुनुहुन्छ । उहाँ यस...

यी क्षेत्र, जहाँ सत्ता गठबन्धनका दलहरूबीच नै हुँदैछ प्रतिस्पर्धा

सत्ता गठबन्धनमा रहेका दलहरूबीच अधिकांश क्षेत्रमा गठबन्धन भए पनि केही स्थानमा भने आपसमै प्रतिस्पर्धा गर्दैछन् ।

दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा ९एमाले०की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी छिन् । पच्चीस वर्ष कमलरी […]

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

प्रदेश १ मा कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि संघ र प्रदेशतर्फका उम्मेदवार लगभग सबै दलले टुङ्गो लगाइसकेका छन् । आसन्न निर्वाचनमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । जसका आधारमा केही क्षेत्रमा दुवै पक्षबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ (कांग्रेस) उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन

नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

काठमाडौं : फिल्म निर्माता तथा निर्देशक प्रताप सुब्बाले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी रहेको बताएका छन्। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा आयोजित छलफलमा सुब्बाले फिल्म श्रेत्रका आफ्ना अनुभव सुनाए। 'पहिले चलचित्रहरूबिच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा चलचित्र निमार्ण हुन्थे तर आजभोलि चलचित्रमा समेत अस्वस्थ प्रतिपर्धा छ। अनावश्यक…