पोखरा महानगरः गठबन्धनका दलभित्रै हानथाप

सत्ता गठबन्धनका सबै दलहरु अहिले आफ्नो पक्षमा उम्मेदवारी हत्याउन लागिपरेका छन्। गठबन्धनका ती दलका नेताहरुले निर्वाचनमा आफू उम्मेदवार बन्न पाए चुनाव जित्ने दावी गरिरहेका छन्।...

सम्बन्धित सामग्री

सामूहिक भाइटीका गर्दै पोखरा महानगर

लेखनाथ – तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ। पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो। पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका […]

मोटरभन्दा पहिले जहाज ओर्लिएको पोखरा

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा आइतबार पोखरेली मानवसागर उर्लियो। पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा सम्भवतः अहिलेसम्मकै धेरै पोखरेली एउटै थलोमा भेला भए। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुँदै सञ्चालनमा आएको दिनलाई पोखरेलीले उत्सवको रुपमा मनाए। पोखरा महानगरपालिकाले त उत्सव मनाउनलाई सार्वजनिक बिदा नै दिएको थियो। पोखराको कला संस्कृति […]

प्रधानमन्त्री आज पोखरा जाँदै

काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन्। प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा जाने कार्यक्रम […]

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान एक साताका लागी बन्द हुने

काठमाडौँ । तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ । भोलि (शुक्रबार) देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । आज (बिहीबार) सूचना जारी गर्दै यति एयरले विशेष कारणवश भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि […]

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द हुने

काठमाडौं- तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार […]

तारा एयरको पोखरा-जोमसोम- पोखरा उडान २७ जेठसम्म बन्द

काठमाडौं, १९ जेठ । तारा एयरकाे पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको […]

प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन्। गण्डकी प्रदेशलाई साक्षार प्रदेश घोषणा समारोहमा प्रधानमन्त्री आउने भएका हुन्। प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम र प्रधानमन्त्री आउने तयारी सबै पूरा भएको जानकारी दिइसकेको छ। प्रधानमन्त्री हेलिकोप्टरबाट पोखरा आउने छन्। साढे १० बजे पोखरा आउने समय…

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’

पोखरा– नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौँ जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम […]