जनवरी ५, २०२१ मा डेमोक्र्याटिक र रिपब्लिकन नेशनल कमिटी कार्यालय बाहिर दुई वटा पाइप बम राखेको आरोपमा पक्राउ परेका ३० वर्षीय ब्रायन कोल जुनियरले आफु २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजाबाट ‘निराश’ भएको बताएका छन् । यद्यपी, उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् या पूर्व राष्ट्रपति जो बाइडेनका समर्थक हुन् भन्ने वास्तवमै स्पष्ट नभएको डिस्टिक्ट […]
धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताएका छन् । आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गरे । जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच […]
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ७ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म १४ जीवन बीमाकर्ताले ७ खर्ब ८९ अर्ब ८२ करोड रुपैयाँ समेट्न सफल भएका छन्। कुल लगानीमध्ये सरकारका बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड, वाणिज्य बैंकको मुद्दति निक्षेपमा […]
२० मंसिर, हेटौंडा । पूर्वाधार विकासको महत्त्वपूर्ण कडि मानिने सडकसँग जोडेर हेटौंडालाई हेर्ने दुई रोचक प्रसङ्ग छन् ।
एउटा, दक्षिण एसियाकै पहिलो सुरुङ भएको शहर र अर्को गल्लीका जस्ता साँघुरो सडक भएको मुख्य बजार । बलियो …