काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजाइएको बताएका छन्। विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफ्नो देवत्वकरण गरिएको भन्ने कुरा गलत भएको टिप्पणी गरे। विधान महाधिवेशन स्थल वरपर ओलीका ठूला–ठूला फोटो (कटआउट)हरु राखेर उनको देवत्वकरण गरिएको टिप्पणी भइरहेका बेला ओलीले त्यसको […]