प्रभाससँगको प्रेमको विषयमा बोलिन् कृति– ‘त्यो हल्ला गलत हो’

बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चाले पछिल्लो समय बलिउड गर्माएको छ । अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् ।उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै प्रभाससँग प्रेम नरहेको स्पष्ट पारेकी छन् । ‘एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुरा अफवाहको रुप अहिले फैलिएको हो’, कृतिले भनिन्– ‘यो हल्ला एकदमै गलत हो । यसमा केही सत्यता छैन ।’उनले अगाडि भनेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण

सम्बन्धित सामग्री

पार्टी एकताको गलत हल्ला फिँजाईयो: अध्यक्ष नेपाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टी एकताको गलत हल्ला फिँजाईएको बताएका छन् । हिजो सोमबार काभ्रे जिल्लाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका छन् । ‘अरुसँग पार्टी एकता हुँदै छ भनेर गलत हल्ला फिँजाइएको छ । हामी तत्काल कुनै पनि दलसँग […] The post पार्टी एकताको गलत हल्ला फिँजाईयो: अध्यक्ष नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनगणनामा जातजाति, भाषा तथा धर्मबारे फिंजाइएका हल्ला भ्रामक : तथ्यांक कार्यालय

१६ चैत, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिंजाइएका हल्लाहरु गलत भएको बताएको छ । कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे गलत हल्ला फिजाइएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, […]

मन्त्री फेरिने हल्ला गलत : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर […] The post मन्त्री फेरिने हल्ला गलत : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

समूह नै लागेर शेयर बजारसम्बन्धी गलत हल्ला चलाइयो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा एउटा समूहले सत्य कुरालाई पन्छाएर भ्रम सिर्जना गर्ने गरी गलत किसिमको हल्ला चलाएको  बताएका छन् ।  सोमवार बीमा समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले शेयर बजारमा एउटा समूह नै लागेर  गलत किसिमको हल्ला चलाइएको टिप्पणी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजी बजारमा भएको लगानी र व्यवसायको संरक्षण गर्न मन्त्रालय गम्भीरताका साथ लागिरहेको समेत बताए । शनिवार पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल '...

प्रियंका र निकको ‘तलाक’ चर्चाबारे आमा मधुको यस्तो बयान

बलिउड र हलिउडको चर्चित जोडी प्रियंका चोपडा र निक जोनसको ‘तलाक’ हुने चर्चाबीच प्रियंकाकी आमा मधु चोपडाले बयान जारी गरेकी छन् । भारतीय सञ्चारमाध्यममा न्युज१८ मार्फत जारी बयानमा मधुले तलाकको हल्ला बकवास र गलत भएको बताएकी छन् । मधुले यस किसिमका गलत हल्ला नफैलाउन आग्रह समेत गरेकी छन् । आमा मधुले नै हल्ला गलत भएको बताएपछि समर्थकले खुशी व्यक्त गरेका छन् । आमाले बयान दिएपनि समर्थकहरू प्रियंका र निकको प्रतिक्रियाको अपेक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजाइयोः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजाइएको बताएका छन्। विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठे‍का प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफ्नो देवत्वकरण गरिएको भन्ने कुरा गलत भएको टिप्पणी गरे। विधान महाधिवेशन स्थल वरपर ओलीका ठूला–ठूला फोटो (कटआउट)हरु राखेर उनको देवत्वकरण गरिएको टिप्पणी भइरहेका बेला ओलीले त्यसको […]

माओवादीसँग मिसिने हल्ला हजार प्रतिशत झुटो हो, गठबन्धन बलियो छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला गलत भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बानेश्वरको बुद्धनगरमा सम्बोधन गर्दै नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारेका हुन्। 'हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ।…

सामाजिक संजालमा ‘महाभारत’का ‘भीष्म पितामाह’को मुत्युको हल्ला फैलिएपछि....

मुम्बई । सोशल मिडिया एक यस्तो प्लेट फर्म हो । जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् ।गत केही दिनदेखि कयौ स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘भहाभारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् । अहिले सोशल मिडियामा उनको निधनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको निधनको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको बताएका छन् । ‘म बताउन तपा

अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ

धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक […]