सामाजिक संजालमा ‘महाभारत’का ‘भीष्म पितामाह’को मुत्युको हल्ला फैलिएपछि....

मुम्बई । सोशल मिडिया एक यस्तो प्लेट फर्म हो । जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् ।गत केही दिनदेखि कयौ स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘भहाभारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् । अहिले सोशल मिडियामा उनको निधनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको निधनको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको बताएका छन् । ‘म बताउन तपा

सम्बन्धित सामग्री

नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि….

काठमाडौं, ५ चैत्र । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना गर्भवती भएको हल्ला अहिले समाजिक सञ्जालमा व्यापक छ । उनको व्यक्तिगत जीजनलाई लिएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यापक हल्ला भएपछि उनले प्रेस काउन्सिलकोसमेत ध्यानाकार्षण गराएकी छन् । केही दिन अघि अनलाइन मिडियाहरु र युट्युवमा ‘गर्भवती भईन् निता,’ ‘विहेपछि निता आमा बन्दै,’ ‘निताले सुनाईन् गर्भवती हुँदाको […]

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...

‘ अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन ’

काठमाडौँ,६ जेठ । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले अर्थतन्त्र सङ्कटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्छ भने । इन्धन […]

‘अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन ’

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उहाँले अर्थतन्त्र सङ्कटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्छ भन्नुभयो । इन्धन आयातमा भएको वृद्धि, […]

राजनीतिक उद्देश्यले अर्थतन्त्रबारे अनावश्यक हल्ला गरियो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । उनले भने “अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही...

खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा: खतिवडा

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खतिवडाले खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा मात्रै भएको बताएका हुन्।...

‘सत्यम्’ र ‘एक्स ९’ : फिल्म बन्ने छैन टुंगो, हल्ला बक्स अफिसमा सुनामीको

७ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्र हल्ला बढी काम कम हुने ठाउँ हो । यहाँ चलचित्र निर्माणको घोषणा गरेर निर्माताहरु यसरी हल्ला गर्छन् कि मानौं त्यो चलचित्र रिलिज नहुँदै हिट भइसकेको छ । तर, पछि चलचित्र बनाउन नसक्दा उनीहरुको हल्ला व्यर्थ हुन्छ । एक वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्रको चर्चा खुबै भयो । […]

ओमिकर्न भाइरसका बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ुलएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिकर्नका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ । डब्लुएचओका […]