जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

काठमाडौं, असोज २४ । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् । दशैंअघि हिमाली जिल्लाको […]

सम्बन्धित सामग्री

काठमाडौं बारमा लोकतान्त्रिक समूहको वर्चश्व : अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं : काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल(आरसी विमल) निर्वाचित भएका छन्। शनिवार काठमाडौंमा भएको निर्वाचनमा उनी ९६४ मत पाउँदै काठमाडौं बारको अध्यक्षमा निर्वाचित भएका हुन्। पौडेल कांग्रेस समर्थित कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसन(डिएल)मा आवद्ध छन्। त्यसैगरी पदाधिकारीहरुमा पनि डिएलकै वर्चश्व भएको छ। यसैगरी उपाध्यक्षमा १०७९ मत…

कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जि

धनुषामा काँग्रेसको वर्चश्व

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष

कांग्रेस अधिवेशनः सकिएका सात जिल्लामध्ये अधिकांशमा देउवा समूहको वर्चश्व

ईश्वरी बराल/न्युज कारखाना : काठमडौं, २२ फागुन । विवादका कारण नेपाली कांग्रेसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने […]

काँग्रेस मकवानपुरमा नयाँ समिति : पदाधिकारीमा संस्थापन इतरको वर्चश्व

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको पदाधिकारीतर्फ संस्थापन इतर पक्षले जित हात पारेको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै इतर पक्ष उम्मेदवारले जित निकालेका हुन् ।कुल ६ जना पदाधिकारीका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एक सहसचिव पदमा जित निकाल्दा ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र आनन्द पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए ।पदाधिकारी तर

एमाले जिल्ला अधिवेशन : बाग्लुङमा १० बुँदे पक्षको वर्चश्व

२६ पुस, पोखरा । नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो । सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण […]

कांग्रेस निर्वाचनमा युवाहरुको वर्चश्व

मोतीराम तिमल्सिना, काभ्रे । काँग्रेसको जिल्ला अधिवेशन सकिएको छ । जिल्ला अधिबेशनबाट सिटौला देउवा समुहका नेता तिर्थ लामा अत्याधिक मतले विजयी भए । काभ्रे कांग्रेसमा निर्वाचितहरु मध्ये केहि यसै वर्ष कृयाशिल सदस्य पाउने ब्यक्तिहरु छन् भने केहि युवा अवस्थामै महासमिति सदस्य हुने अवसर प्राप्त गरेका छन् । नेपाली कांग्रेसको विद्यानमा पहिलो पटक कृयाशिल प्राप्त गरेको […]

कांग्रेस महाधिवेशन : प्रतिनिधि छनोट, चन्द समूहको वर्चश्व

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब

काँग्रेस अधिवेशन : कर्णालीमा पौडेल पक्षको जग भत्काउँदै देउवा पक्ष

काँग्रेसको आन्तरिक प्रतिस्पर्धामा यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णाली प्रदेशमा यो पटक भने पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी पारेको छ । १० जिल्ला रहेको कर्णालीका सात जिल्लामा अधिवेशनमार्फत काँग्रेसको जिल्ला सभापतिको टुङ्गो लागिसकेको छ । जसमध्ये ६ वटा जिल्लामा देउवा पक्षले नेतृत्व हासिल गरेको छ ।अहिलेसम्म कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, जाजरकोट र सल्यान जिल्लामा पार्टी सभापतिको टुङ्गो लागिसकेको छ । जसमध्ये कालिकोटमा पौडेल पक्षधर नेता अम्मर

सकियो पर्सा बारको निर्वाचन, प्रजातान्त्रिक समूहको वर्चश्व

वीरगंज : पर्सा जिल्ला अदालत बार एसोसिएसनको उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिवमा राकेश कुमार मल्लिक र कोषाध्यक्षमा सुनिल कुमार यादव विजयी भएका छन्। बारको प्रांगणमा आज भएको मतदानमा उपाध्यक्षका प्रत्याशी प्रेमकुमार साहले ल्याएको ४७ मतको विरुद्ध ५१ मत ल्याएर अजयकुमार श्रीवास्तव निर्वाचित भएका थिए भने सचिव पदमा रामबलीप्रसाद चौहानको ४३ मतको…