एमसीसीमा सहमति नजुटेपछि गठबन्धन धरापमा

काठमाडौं, ५ फागुन । एमसीसी टेबल गर्ने वातावरणको प्रयास गरेपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत नहुँदा सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । आज बसेको बैठकमा दलहरु आ आफ्नो अडानमा बसेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर टुंगोमा जान आग्रह गरेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहोराएको […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा बनेको गठबन्धनले बदलिने भयो केन्द्र र प्रदेश सरकारको समीकरण

राष्ट्रपतिको निर्वाचनकालागि आठ दलको फरक गठबन्धन बनेपछि केन्द्र र छ प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि केन्द्र र छ प्रदेश सरकारको समीकरण पनि बदलाव आउने परिस्थिति बनेको हो ।

सत्ता गठबन्धन धरापमा, बालकोट पुगे प्रचण्ड

काठमाडौं। प्रधानमन्त्रीमा सहमति नजुटेपछि अन्ततः सत्ता गठबन्धन टुटेको छ ।बालुवाटारमा निर्णायक मानिएको गठबन्धनको बैठक निष्कर्षविहीन बनेसँगै गठबन्धन धरापमा परेको हो ।कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका हुन् । प्रचण्ड बैठक छाडेर सिधै बालकोट पुगेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन खोजेको तर नसकेको स्वीकार गरिसकेका छन् ।

प्रधानमन्त्रीसँग माओवादी सशंकित, गठबन्धन धरापमा !

बैठकमा एमसीसीबारे सहमति जुट्ने सम्भावना नरहेको माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताएका छन् । आफूहरुले उठाएका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस गम्भीर नभएपछि सहमतिको सम्भावना टर्दै गएको पोखरेलको भनाइ छ ।

धरापमा गठबन्धन : ‘निर्णायक बैठक’ कुर्दै माओवादी र नेकपा एस

आजको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । गठबन्धनका घटकहरूको साथ नपाएपछि देउवा पछि हटे । संसदीय दल बैठकको निर्णय सुनाउन बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच केही दिनलाई एमसीसी थाती राख्ने सहमति बनेपछि आजको बैठक टरेको छ ।

झापामा वाम गठबन्धन र राप्रपाबीच चुनावी तालमेल

सत्तारुढ दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा ७ ठाउँमा चुनावी तालमेल गर्ने सहमति झापामा भने धरापमा परको छ। झापा – ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन दुबैले एकअर्कालाई छोड्न नमानेपछि कांग्रेस–राप्रपा गठबन्धन झापामा अप्ठेरोमा परेको हो। दुबै पार्टीले गठन गरेको कार्यदल तहमा झापा– ३ लगायत…