अस्थिरता र अवसरवादका अगुवा प्रचण्ड आफैँले थापेको धरापमा पर्नेछन् : गोकर्ण विष्ट (भिडिओ)

हेटौँडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको आयु लामो नरहेको बताएका छन् । उनले एमाले सहितको गठबन्धन भत्काएर आफ्नो सरकारको आयु कम गरेको बताए । शनिवार प्रेस चौतारी मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामा नै सहमति तोडेर राजनीति बेइमानी गरेको […]

सम्बन्धित सामग्री

सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट

काठमाडौं, ३ पुष । नेकपा (एमाले) का सचिव तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य गोकर्ण बिष्टले सरकार गठनको प्रक्रियाबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका छन् । यद्धपी उनले आफूहरुको प्राथमिकतमा सरकार गठन नरहेको जिकिर गरे । उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको उल्लेख गर्दै भने,‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार […]

चुनाव जितेपछि गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन घरदैलोमा

१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् । उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव […]

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]

गुल्मी–२ : गोकर्ण विष्ट विजयी, झाँक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

झाँक्रीभन्दा गोकर्ण विष्ट अगाडि, कसको कति मत ?

गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका गोकर्ण विष्ट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]

माधव नेपालबिनाको एकता हुँदैन् : गोकर्ण विष्ट

काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लागिपरेको बताएका छन् । उनले एकताको लागि शीर्ष नेताहरुबीच पनि सम्वाद चलिरहेको बताएका छन् । पछिल्लो समय एकताको सम्भावना टरेको भन्ने खबर आएका छन् । तर, नेता विष्ट भने पार्टी एकता हुनेमा आशावादी छन् । उनले एकता हुँदा माधव […]