काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ता गठबन्धनमा भएको सहमति पालना नभएकोप्रति असन्तुष्टि पोखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष राउतले सहमति पालना नभएकोप्रति गुनासो पोखेका हुन् । उनले बैठकमा गठबन्धन दलहरुबीचकाे सहमति कार्यान्वयन नगर्नुले गठबन्धन धरापमा परेन ? भनि प्रश्न गरे । उनले बैठकको सुरुमै भने, ‘गठबन्धनमा हामीले […]