अर्को शताब्दीसम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने चेतावनी

सन् २१०० सम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । तातो भइरहने क्षेत्र मानिने उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिसले वर्षको आधा अवधिसम्म नै चर्को गर्मीको सामना गर्नुपर्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोका अनुसार विश्वले एकसाथ कार्बन उत्सर्जन घटाउनेतर्फ काम गर्न नसक्ने हो भने अर्बौँको सङ्ख्यामा मानिसहरु खतरनाक तापक्रमको चपेटामा पर्नेछन् । जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुन थालेको र यस...

सम्बन्धित सामग्री

स्मार्टफोन पड्किँदा मृत्यु ! कतै तपाईंले पनि गर्नुहुन्नँ यस्ता गल्ती ?

मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउँदा बालिका जलिन् । यो पहिलो घटना भने होइन । मोबाइल पड्किएर मृत्यु भएको यो पहिलो घटना भने होइन । यस्ता थुप्रै स्थिति छन्, जतिबेला स्मार्टफोन प्रयोग गर्नु निकै खतरनाक हुनसक्छ ।

विश्वको तापमान खतरनाक तहमा

काठमाडौँ– मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ […]

‘सन् २१०० सम्ममा लाखौं मानिस खतरनाक गर्मीको चपेटामा पर्छन्’

१० भदौ, पेरिस । मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । ‘सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबन्धीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ,’ अध्ययन […]

मधुमेह छ भने कोरोनाका यी पाँच लक्षणलाई बेवास्ता नगर्नुहोस्

दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ ।मधुमेहका बिरामीलाई यदि कोरो

कोरोनाको चपेटामा भारत

वैशाख १२, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । भारतमा सक्रिय संक्रमित अर्थात् […]

कोरोना भाइरसले शरीरमा कसरी हानी पुर्‍याउँछ ?

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोविड १९) ले २६ वटा भन्दा धेरै देशहरुमा आतंक मच्चाएको छ । हरेक दिन मानिसहरु यो खतरनाक भाइरसको चपेटामा आइरहेका छन् । भाइरसबाट संक्रमित मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको …

राष्ट्रियसभाको विशेष समय : कवितामार्फत सरकारलाई व्यंग्य

काठमाडौं : समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र वेरोजगारीको चपेटामा समाज पर्...