कोरोनाको नयाँ रुप ज्यादा खतरनाक, साना बच्चाहरुलाई सुरक्षित राख्न चिकित्सकहरुको सुझाव

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरका कारण अस्तव्यस्त स्थिति रहेको छ । दैनिक लाखौँ व्यक्तिहरु कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यस्तै मृत्युदर पनि ह्वात्तै बढेको छ । एक रिपोर्टका अनुसार कोरोनाको संक्रमण बाल बच्चाहरुमा पनि देखिएको छ ।