‘सन् २१०० सम्ममा लाखौं मानिस खतरनाक गर्मीको चपेटामा पर्छन्’

१० भदौ, पेरिस । मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । ‘सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबन्धीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ,’ अध्ययन […]

सम्बन्धित सामग्री

दशकौँपछि अमेरिकामा खतरनाक आँधी

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।फ्लोरिडाका ग

विश्वको तापमान खतरनाक तहमा

काठमाडौँ– मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ […]

भारी वर्षा र बाढीले चीनको जियाङ्सीमा ११ लाखभन्दा बढी मानिस प्रभावित

चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तले शनिबार साँझ ६ बजे (बेइजिङ समय)  देखि बाढी(नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेको प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दे जनाएको छ ।संयन्त्रले तल्लो क्षेत्रहरूमा खतरनाक बाहिरी बिजुली आपूर्तिहरू काट्न, मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न र शहरहरू, खेतबारी र माछापोखरीहरूको ड्रेनेज

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल

भैरहवा, ४ चैत । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए । राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, […]

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल

एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए ।राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखिएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उनको भनाइ छ ।  नेता भुसालले घुस नखाने नेताहरूको प

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल

भैरहवा । एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए । राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो […] The post राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

दूधको साटो यी चिजको सेवन तपाईंका लागि हुनसक्छ खतरनाक, पक्कै ध्यान दिनुहोस्

बढ्दो तौल आजकालको समयमा निकै आम समस्या भएको छ । अस्वस्थकर जीवनशैलीका कारण मानिसको तौल सजिलैसँग बढ्ने गर्छ । यस्तोमा धेरैजसो मानिस विशेषगरी महिला र युवती आफ्नो तौलको विषयमा निकै सतर्क हुन थालेका छन् । तौल नियन्त्रणमा राख्नका लागि मानिस आफ्नो खानामा परिवर्तन गर्छन् र यस्तो चिज समावेश गर्न थालेका छन् जसले उनीहरुको तौल नियन्त्रणमा रहन्छ । तर यस्तो गर्दा शरीरले आवश्यक पोषक तत्व पाउँदैन जसको शरीरमा कमी हुन थाल्छ ।धेरैजसो मानिसले दुग्धजन्य पदार्थले तौल बढाउने मान्यता राख्छन्, यस्तोमा मानिस दुग्धज

सीसीटीभीमा कैद भयो खतरनाक सडक दुर्घटना (भिडियो)

भारतको पंजाब राज्यको खरडमा तीव्र गतिमा गुडिरहेको एक कारले डिभाइडरमा उभिएका दुई मानिसलाई ठोकेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  कारको गति तीव्र हुनाले दुवै युवकलाई लगभग १० फीटसम्म उफारेर सडकपारि फालेको थियो । कार स्ट्रीट लाइटको पोललाई भत्काउँदै कैयौं फीटसम्म घिस्रिँदै गएको थियो ।  दुर्घटनामा चारजनाको मृत्यु भएको छ र कैयौं मानिस घाइते छन् ।  खरड लुधियाना हाइवेमा मर्नेमा बाटोमा रहेका दुई र कारमा रहेका दुईजना छन् ।  आइतवार साढे दुई बजे घटना भएको हो ।  लगभग १२ चोटि पल्टा ...