सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रमा वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुनेः अध्ययन

मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

गर्मीमा भन्दा जाडोमा बढी निद्रा लाग्ने – अध्ययन - NepaliPatra

एजेन्सी । मौसम परिवर्तनले हाम्रो निद्रामा असर गर्छ । गर्मी मौसममा मानिसलाई सजिलै निन्द्रा लाग्दैन भन्ने एक अनुसन्धानले देखाएको छ । मानिसहरूलाई सुत्न गाह्रो हुन्छ । अर्कोतर्फ, चिसोमा मानिसहरू सजिलै सुत्छन् । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीले वर्षको चार मौसममा मानिसको निद्राको ढाँचाको अध्ययन गरेको छ । ‘न्युरोलोजी’ जर्नलमा चिसो मौसम सकिएसँगै दिन लामो र रात […]

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

बाँके – नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो । जिल्लामा रहेकाे नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा  'हिट वेभ' सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।  उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्ल...

गर्मीमा गर्भपतनको सम्भावना उच्चः अध्ययन

न्युयोर्क, १५ असार । गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ । सबैभन्दा बढी गर्भपतन दर अगस्टमा […]

पछिल्ला सात वर्ष इतिहासकै गर्मी वर्षहरु

पछिल्लो सात वर्ष इतिहासकै गर्मी वर्षका रुपमा कायम भएको एक अध्ययनले देखाएको छ । युरोपियन युनियनको स्याटेलाइट प्रणालीबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा पछिल्लो सात वर्ष तथ्यांक राख्न थालिए यताका गर्मी वर्षका रुपमा देखिएका हुन् । युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले गरेको अध्ययन अनुसार सन् २०२१ इतिहासकै पाँचौँ गर्मी वर्ष बन्यो । गत वर्ष (२०२१) […]

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।

डढेलो, चर्को गर्मी र अचानक बाढी - विश्वमा किन यस्तो उपद्रो - BBC News नेपाली

मानवीय कारणले उत्सर्जन हुने ग्रीन हाउस ग्यासद्वारा भएको विश्वतापमान वृद्धि र उग्र मौसमी गतिविधिबीचको सम्भावित सम्बन्धबारे पछिल्ला दुई दशकदेखि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्।