चितवन – पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेको छ ।
दिउँसोदेखि खुलेको बाटोमा अहिले गाडी चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
बिहान ६ बजे चारकिलोमा पहिरो गएपछि गाडी रोकिएका थिए । बाटो खुले पनि गएरातिदेखिका गाडी रोकिएकाले बिस्तारै गाडी चलिरह...