मुग्लिन–नारायणगढ सडक खुल्यो

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

सम्बन्धित सामग्री

पालुङ यात्रा र बाईरोड किङ

बिहानको ५ बज्नै लागेको रहेछ ‘नौविसे, आयो नौविसे, ल अगाडि आउनू त,’ भन्ने आवाजले निन्द्रा खुल्यो। निन्द्रा खुल्यो त के भन्नु बिहानपख भएकाले होला निन्द्रा पर्न लागेको थियो, व्यूँझिहालेँ। बसले नौविसे झारिदियो।

प्लास्टिक सिटको आयात खुल्यो

प्लास्टिकजन्य कच्चा पदार्थको आयातमा लगाइएको प्रतिबन्ध खुल्यो, औद्योगिक कच्चा पदार्थ वा अर्धतयारी कच्चा पदार्थका रूपमा प्लास्टिक आयात गर्न सकिने सरकारले प्याकेजिङ तथा अन्य उद्योगको कच्चा पदार्थ तथा अर्धतयारी कच्चा पदार्थका रूपमा...

यी अर्बपतिले पत्नीको हत्या लुकाउन छिमेकी र साथीको हत्या गरेको रहस्य खुल्यो

एजेन्सी, २ असोज । यी अमेरिकी अर्बपति हुन् । उनले ४० वर्ष अघि पत्नीको हत्या गरेका थिए । त्यो लामो समय लुक्यो । हत्या लुकाउन उनले अरु हत्या पनि गर्न थाले । साथीको हत्या २१ वर्ष अघि गरे । त्यो पनि केही वर्ष लुकाउन सके । पाप धुरीबाट कराउँछ भने झैं उनको हत्याकर्म खुल्यो । […]

पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले गत बुधबार प्रेस विज्ञप्ती […]

पत्नी र दुई बच्चालाई घरभित्र गाडेको रहस्य ३ वर्षपछि यसरी खुल्यो

एजेन्सी, १७ भदौ । एकजना महिला र उनका दुई बच्चा तीन वर्षयता हराए । उनीहरुको खोजबिन भयो । तर, भेटिएनन् । आफन्तर प्रहरीमा उजुरी दिए । धेरै प्रयास भयो । आखिर महिला र उनका दुवै बच्चाको तीनवर्ष अगाडि नै हत्या भइसकेको खुल्यो । हत्यापछि उनीहरुलाई घरभित्रै गाडिएको रहेछ । यो घटना भारतको नयाँ दिल्ली नजिकैको […]

मध्यपहाडी लोकमार्गले निसीखोलाको भाग्य खुल्यो

डम्मर बुढा मगरबागलुङ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै बागलुङको निसीखोलाको भाग्य पनि खुलेको छ । सधै दुर्गमको पीडा भोग्नु परेको निसीखोलामा अहिले पूर्वाधारको विकास हुँदा स्थानीय खुशी भएका छन् । बागलुङ सदरमुकामदेखि सबै भन्दा दुरमा रहेको गाउँ हो निसी । निसी भन्ने बित्तिकै अझै पनि धेरैको त्यही दुर्गम ठाउँ भनेर बुझ्ने गरेका छन् । तर, अहिले […]

पर्वत-बागलुङ सडकखण्ड २४ घण्टापछि खुल्यो

पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि नै सडक अबरुद्ध बनेको हो । उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरेपछि अवरुद्ध सडक मंगलबार दिनभरीको प्रयासपछि साँझदेखि सुचारु भएको प्रहरी […]

कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला दुई महिनापछि खुल्यो

बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति संजय कुमार गौतमको संयुक्त उपस्थितिमा पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको हो । कृयाशील सदस्यता नविकरण तथा लेविलगायतका विषयमा विवाद भएपछि बैशाख ७ गते पार्टी कार्यालय […]