अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सुख्खा पहिरो खसेर बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा धेरै […]

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडक खुल्यो

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

मुग्लिन–नारायणगढ सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक केही बेरअघिदेखि सञ्चालनमा आएको हो। पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि समय समयमा ढुंगा खसिरहेकाले यात्रा...

पहिरोमा फसेका सबै गाडी पार हुन नपाउँदै फेरि पहिरो, लेन अनुशासन पालना गर्न आग्रह

काठमाण्डाै – सोमबार राति ११ बजेतिर पहिरोले बन्द भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति साढे १० बजेतिर खुल्यो । झण्डै २४ घण्टासम्म रोकिएका सबै गाडी पार हुन नपाउँदै फेरि त्यही ठाउँमा पहिरो खस्यो र अहिले फेरि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने मौरीपुल केराबारीमा पहाडको ढिस्को नै खसेकाले पहिरो पन्छाउन समस्या भएको छ । ‘सोमबार राति बल्लबल्ल सडक खुलाएका थियौं, चारघण्टामै उसैगरी अर्को पहिरो खस्दा सडक अवरुद्ध भयो’ डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्या...

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन : अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ ७ः४० बजेदेखि सडक अवरुद्ध थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० देखि सञ्चालनमा आएको हो।पहिरो पन्छाउन मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसीभी प्रयोग गरिएको थियो। शनिवार साँझदेखि अलपत्र परेका सवारीसाधन पहिरो हटाएसँगै गन्तव्यतर्फ लागेका छन्।

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन - पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक&nd...

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन - पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक&nd...

अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईदिनमा खुल्यो

असार - १७ । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी...