पहिरोमा फसेका सबै गाडी पार हुन नपाउँदै फेरि पहिरो, लेन अनुशासन पालना गर्न आग्रह

काठमाण्डाै – सोमबार राति ११ बजेतिर पहिरोले बन्द भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति साढे १० बजेतिर खुल्यो । झण्डै २४ घण्टासम्म रोकिएका सबै गाडी पार हुन नपाउँदै फेरि त्यही ठाउँमा पहिरो खस्यो र अहिले फेरि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने मौरीपुल केराबारीमा पहाडको ढिस्को नै खसेकाले पहिरो पन्छाउन समस्या भएको छ । ‘सोमबार राति बल्लबल्ल सडक खुलाएका थियौं, चारघण्टामै उसैगरी अर्को पहिरो खस्दा सडक अवरुद्ध भयो’ डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्या...

सम्बन्धित सामग्री

‘रुस–युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् । शनिबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा …

रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई फर्काउन सरकार प्रयासरत : परराष्ट्रमन्त्री

रुपन्देही : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताए। उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि