मुग्लिन–नारायणगढ सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक केही बेरअघिदेखि सञ्चालनमा आएको हो। पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि समय समयमा ढुंगा खसिरहेकाले यात्रा...

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडक खुल्यो

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाण्डाै - गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । सडक बिहान सवा सात बजेदेखि खुलेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ । तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक ...

पहिरोमा फसेका सबै गाडी पार हुन नपाउँदै फेरि पहिरो, लेन अनुशासन पालना गर्न आग्रह

काठमाण्डाै – सोमबार राति ११ बजेतिर पहिरोले बन्द भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति साढे १० बजेतिर खुल्यो । झण्डै २४ घण्टासम्म रोकिएका सबै गाडी पार हुन नपाउँदै फेरि त्यही ठाउँमा पहिरो खस्यो र अहिले फेरि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने मौरीपुल केराबारीमा पहाडको ढिस्को नै खसेकाले पहिरो पन्छाउन समस्या भएको छ । ‘सोमबार राति बल्लबल्ल सडक खुलाएका थियौं, चारघण्टामै उसैगरी अर्को पहिरो खस्दा सडक अवरुद्ध भयो’ डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्या...

१४ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक, गाडीको लाम हट्न समय लाग्ने

काठमाण्डाै : नौबिसे– मुग्लिन  र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ । कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन र नौबिसे –मुग्लिन सडक खण्ड अहिले  सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो हटाइए पनि १४ घण्टादेखि लागेको गाडीको लामो लाइन व्यवस्थापनमा समस्या भइरहेको प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि गाडीको लामो लाइन भने कायम नै छ । ...

ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौँ । ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । मुग्लिन-नारायणगढ सडकखण्डस्थित पन्ध्र किलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो । यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय […]

ग्यास बुलेटमा आगलागी: आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन : अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ ७ः४० बजेदेखि सडक अवरुद्ध थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० देखि सञ्चालनमा आएको हो।पहिरो पन्छाउन मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसीभी प्रयोग गरिएको थियो। शनिवार साँझदेखि अलपत्र परेका सवारीसाधन पहिरो हटाएसँगै गन्तव्यतर्फ लागेका छन्।

अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सुख्खा पहिरो खसेर बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा धेरै […]

मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन – पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेको छ ।  दिउँसोदेखि खुलेको बाटोमा अहिले गाडी चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  बिहान ६ बजे चारकिलोमा पहिरो गएपछि गाडी रोकिएका थिए । बाटो खुले पनि गएरातिदेखिका गाडी रोकिएकाले बिस्तारै गाडी चलिरह...