स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

सम्बन्धित सामग्री

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन हुन् ।भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

गृहमन्त्री वालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनीवार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित राम नरेश यादव आदर्श...

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारतीय सहयोगमा सुनसरीका दुईवटा विद्यालयका भवन निर्माणकार्य सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदुत नवीन श्रीवास्तवले शनिवार नेपाल पुलिस स्कूल र महेन्द्र माध्यामिक विद्यालयका भवन उद्घाटन गरेका छन्। भारत–नेपाल...

भारतको सहयोगमा निर्मित त्रिभुवन त्रिशुली माविको भवन उद्घाटन

‍काठमाडौँ – नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन्। भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास […]

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा कपिलवस्तुमा विद्यालय निर्माण गरिएको छ । भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ ।सो भवनको आज एक कार्यक्रमबीच भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् ।  दुवै विद्यालय जिल्लाकै सबैभन्दा पुराना हुन् । शिवभरी माविमा ७०० र जानकी उच्च माविमा एकहजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।सन्

भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन...

ताप्लेजुङको सिनाम उच्च माविको नव निर्मित भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड १० लाख रुपियाँको लागतमा दुई तले भवन निर्माण भएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।सन् २००३ यता भारतले नेप

भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र...

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका प्रथमसचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली जिल्लाको धनगढीमा निर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय […]

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...