भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा कपिलवस्तुमा विद्यालय निर्माण गरिएको छ । भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ ।सो भवनको आज एक कार्यक्रमबीच भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् ।  दुवै विद्यालय जिल्लाकै सबैभन्दा पुराना हुन् । शिवभरी माविमा ७०० र जानकी उच्च माविमा एकहजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।सन्