भारतको सहयोगमा निर्मित त्रिभुवन त्रिशुली माविको भवन उद्घाटन

‍काठमाडौँ – नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन्। भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास […]

सम्बन्धित सामग्री

भारतको सहयोगमा डोटीमा निर्मित विद्यालय र छात्रावास भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा डोटीमा निर्मित विद्यालय र छात्रावास भवनको आईतवार उद्घाट गरिएको छ। जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन गरिएको हो। काठमाडौंस्थित भारतीय ...

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ।  काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव श्री करुण वंशलले विद्यालय भवनको उद्घाटन गरेका हुन। कार्यक्रममा कपिलवस्तु–२ ...

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।...

भारतको सहयोगमा निर्मित सहकारी प्रवर्द्धन केन्द्रको भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको सहकारी प्रवर्द्धन केन्द्र भवनको उद्घाटन भएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप प्रमुख नामग्य सी खम्पाले नयाँ भवनको उद्घाटन गरेकी हुन् ।भारत सरकारको ३ करोड ५ करोड लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो। भव...