भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका प्रथमसचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली जिल्लाको धनगढीमा निर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय […]

सम्बन्धित सामग्री

दुई करोड भन्दा बढी लागतमा निर्मित विद्यालय भवन उद्घाटन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षा र विद्यालयमा सुधार गर्न सकिने बताउनुभएको हो । देशभरका सामुदायिक […]

धमाधम नयाँ विद्यालय भवन उद्घाटन

२०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण भइरहेका अधुरा विद्यालय भवन धमाधम उद्घाटन हुन थालेका छन् । दोलखाका १० वटा सामुदायिक विद्यालय भवनमध्ये एक हप्ताको बीचमा तीनवटा भवन पूरा भएर विद्यालयलाई चाबी हस्तान्तरण गरेको छ । विगू गाउँपालिका–४ को चित्रे मावि र कालिञ्चोक गाउँपालिका–६ को जनज्योती माविको भवन हस्तान्तरण भयो । भवन हस्तान्तरणपछि विद्यार्थीको […]

विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले भारत सरकारको अनुदानमा नुवाकोटको विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवनको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा विदुर नगरपालिकका मेयर राजनश्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । भारत–नेपाल विकास सहकार्य […]

विद्यालय भवन उद्घाटन

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ स्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरे ।शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग पाँच करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजनालाई अघि बढाइएको हो । भारत स्वतन्त्र […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्कीको पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।आर्वा विजय माध्यमिक विद्यालय कास्कीको पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड ६३ लाखको लागतमा यस विद्यालय […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

ताप्लेजुङ- भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको भारतीय राजदूतावासका सचिव रोहित मिश्रा, प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र पूर्व संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रूपमा उद्घाटन गरेका छन् । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत मध्ये एक हो ।‘भारत–नेपाल विकास […]

भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन...

भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र...

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।...