ताप्लेजुङको सिनाम उच्च माविको नव निर्मित भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड १० लाख रुपियाँको लागतमा दुई तले भवन निर्माण भएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।सन् २००३ यता भारतले नेप

सम्बन्धित सामग्री

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ । २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको सोमबार पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन हुन् ।भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा […]

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारतीय सहयोगमा सुनसरीका दुईवटा विद्यालयका भवन निर्माणकार्य सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदुत नवीन श्रीवास्तवले शनिवार नेपाल पुलिस स्कूल र महेन्द्र माध्यामिक विद्यालयका भवन उद्घाटन गरेका छन्। भारत–नेपाल...

भारतको सहयोगमा निर्मित त्रिभुवन त्रिशुली माविको भवन उद्घाटन

‍काठमाडौँ – नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन्। भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास […]

विद्यालयको नवनिर्मित भवन उद्घाटन

भक्तपुर-भक्तपुर नगरपालिका–८ लिबालीमा अवस्थित श्री सिद्धि शारदा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा निर्मित चार कोठे दुई तले आरीसी भवनको सोमबार एक समारोहबीच ताम्रपत्र अनावरण गरी उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख […]

भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन...

भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र...

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका प्रथमसचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली जिल्लाको धनगढीमा निर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय […]

स्थानीयको सहयोगमा निर्मित बिओपी भवन उद्घाटन

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिन

सिंहदेवी स्कूलको भवन उद्घाटन

महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।...