भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले शनिबार रुपन्देहीमा विद्यालय परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन हुन् ।भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड नौ लाखको लागतमा […]