सासू–ससुरालाई राम्रो स्याहार गर्ने बुहारी सम्मानित

लमजुङ – लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले जानकारी दिनुभयो ।अध्यक्ष कुवँरका सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दर...

सम्बन्धित सामग्री

कोपिला स्याहार केन्द्रमा अनियमितताकाे आशंका

कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।...

गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० […]

जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने

लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । प्रदेशस्तरीय उक्त स्याहार केन्द्र निर्माणका लागि राजधानी क्षेत्रमा जग्गा खोजीकार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी...

जिरेनियम फूललाई कसरी स्याहार गर्ने ?

जिरेनियम फूल स्याहार गर्न र हुर्काउन सजिलो छ । घाम लाग्ने ठाउँमा रोप्न सकिने यो फूल वसन्तदेखि शरद् ऋतुसम्म ढकमक्क फुलाउन सकिन्छ । धेरै घरमा अहिले जिरेनियम फूल सजाएको देखिन्छ । यो फूल कसरी रोप्ने र कसरी सजाउने भन्ने विषयमा यहाँ केही चर्चा गरिन्छ । जिरेनियम फूलको लागि बलौटे माटो एकदम राम्रो हुन्छ । फूल […]

सिन्धुलीमा स्तनपान तथा शिशु स्याहार कक्ष बनाउन माग

सिन्धुली । सिन्धुलीका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष बनाउन माग गरिएको छ। जिल्लामा रहेका सरकारी, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुँदा सेवाग्राही र कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुलाई समस्या परेको हाे । याे समस्यालाई अखिल नेपाल महिला संघलगायतका संघ संस्थाहरूले स्तनपान र शिशु स्याहार केन्द्रको माग गर्दै […]

संसदमा सांसदले खोजे शिशु स्याहार केन्द्र

२९ माघ, काठमाडौं । प्रतिनिधिसभामा शिशु स्याहार केन्द्रको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकी छन् । ‘हाम्रो संविधानले ३३ प्रतिशत महिला सदनमा प्रवेश गराउने प्रावधान राखेको छ । तर, मैले यो सदनभित्र देखेको छैन्- यहाँ शिशु स्याहार केन्द्रको व्यवस्था छ या छैन ?’ आइतबार प्रतिनिधिसभाको बैठकमा […]

मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार

पालमा पनि ‘मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार’ भन्ने नारासहित यो दिवस देशैभर मनाइएको छ।

गर्मीमा अनुहारको स्याहार यसरी गरौँ

आफ्नो अनुहारलाई सफा र आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । तर मौसम अनुसार अनुहारको स्याहार गर्न नजान्दा कतिपयलाई समस्या भइरहेको हुन सक्छ । मौसम अनुसार अनुहारको स्याहार गर्ने तरिका फरकफरक हुन्छ ।गर्मी मौसममा पसिना आउने भएकाले अनुहारको स्याहारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । पसिनाले गर्दा मेकअप बिग्रिनेदेखि छालामा असर पुर्‍याउने सम्भावना अधिक हुन्छ । गर्मी याममा अनुहारमा छिद्र खुल्ने र त्यसमा फोहोर जाने सम्भावना हुने भएकाले विशेष ख्याल गर्नुपर्ने छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्र

आफ्ना भेडाहरुकाे राम्राे स्याहार नगरेकाेमा दाेषी ठहर किसानलाई नजरबन्दकाे सजाय

न्यूजिल्याण्डमा एक किसान आफ्ना भेडाहरुको राम्रो स्याहार नगरेकोमा दोषी ठहर भएका छन्। आवश्यक स्याहार तथा आहर नदिँदा ती किसानले पालेका भेडाहरु गम्भीर कुपोषण तथा बिरामी बनेका थिए। २२६ भेडालाई युथेनाइज्ड (औषधि दिएर मृत्युवरण गराउने) गर्नु परेको थियो। किसान बेभान स्कट ताइत दोषी ठहर भएका हुन्। तर किसान बेभानमा वकिलले उनी डिप्रेशनको शिकार बनेको र पर्याप्त […]

रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुँदै

रामपुर, ९ बैशाख । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु भएको छ । भवन निर्माणका लागि यस आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयमार्फत […]