गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० […]

सम्बन्धित सामग्री

गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।

गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि  बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत […]

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ। पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका […]

काठेगाईलाई सुत्केरी खर्च

पर्वतको बिहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठेगाईको संरक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिँदै आएको छ । घरमा पालेको स्थानीय गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिने गरिएको हो । गाई सुत्केरी हुँदा गाईपालक कृषकलाई दुई हजार पाँच सय रुपियाँ दिइने पालिकाको पशु शाखामा कार्यरत कर्मचारी मनोज बैठा बताउनुहुन्छ । उहाँका अनुसार बिहादी पालिकाभरिका किसानले पालेका काठेगाईलाई स्थानीय जातका साँढेबाट प्रजनन गराएर सुत्केरी बनाएमा सुत्केरी स्याहार भत्ताबापत उक्त रकम दिने गरिएको हो । पशु शाखाका अनुसार यस्ता गाईको सङ्ख्या ४५० छ ।

१ सय ५२ जना भैंसीपालक किसानलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

मन्थली नगरपालिकाले व्यसायीक रुपमा भैंसीपालन गर्दै आएका किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १ सय ५२ जना भैंसीपालक किसानहरुलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलव्ध गराएको छ ।  मन्थली नगरले आफ्नो पालिका भित्र व्यवसायीक...

गर्भवतीलाई पोषण भत्ता

धनकुटा- आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आएकाेमा यस पटकदेखि नगद नै दिइने भएको हो । गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच […]

गर्भवतीलाई सुत्केरी भत्ता

धनकुटा- आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुवात गरेको छ। यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो। गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता […]

हिमा गाउँपालिकामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए। गाउँमा पुगेर कोसेली  दिने मात्र नभई उनी सुत्केरी स्याहार लगायतका बिषयमा छलफल समेत गर्छिन्।

स्वास्थ्य मन्त्रालयको पहलः सुत्केरी बिदा छ महिनासम्म  :: Pahilopost.com

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन पहल सुरु गरेको छ।  जागिरे सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल थालेको हो।  हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको

स्तनपान गराउनेको संख्या घटेपछि सुत्केरी बिदा ६ महिना पुर्‍याउने सरकारको तयारी

काठमाडौं : पछिल्लो समयमा स्तनपान गराउनेको संख्या घटेपछि सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍‍याउने तयारी सुरु गरेको छ। सरकारले अहिले निजामति सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन दिदैं आएको छ। यतिले नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍या...