रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुँदै

रामपुर, ९ बैशाख । पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थल पाल्पा, रामपुरको रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण थालनी गरिएको छ । त्रेतायुगमा भगवान् रामचन्द्र वनवास जाने क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको पुण्यभूमिमा स्थानीयवासीको सक्रियतामा स्याहार केन्द्र निर्माणकार्य शुरु भएको छ । भवन निर्माणका लागि यस आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयमार्फत […]