आफ्ना भेडाहरुकाे राम्राे स्याहार नगरेकाेमा दाेषी ठहर किसानलाई नजरबन्दकाे सजाय

न्यूजिल्याण्डमा एक किसान आफ्ना भेडाहरुको राम्रो स्याहार नगरेकोमा दोषी ठहर भएका छन्। आवश्यक स्याहार तथा आहर नदिँदा ती किसानले पालेका भेडाहरु गम्भीर कुपोषण तथा बिरामी बनेका थिए। २२६ भेडालाई युथेनाइज्ड (औषधि दिएर मृत्युवरण गराउने) गर्नु परेको थियो। किसान बेभान स्कट ताइत दोषी ठहर भएका हुन्। तर किसान बेभानमा वकिलले उनी डिप्रेशनको शिकार बनेको र पर्याप्त […]

सम्बन्धित सामग्री

सडक निर्माणमा भ्रष्टाचार गर्ने दुई इञ्जिनियरलाई सजाय

विशेष अदालतले सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दुईजना इञ्जिनियरलाई सजाय सुनाएको छ । एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा दुईजनामाथि कसुर कायम भएको...

अर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर : ६ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा जेल सजाय सुनाएको हो । दोषी ठहर हुनुभएकी ६९ वर्षीया कर्चरलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने फैसला गरिएको बीबीसीले जनाएको छ । तर उपराष्ट्रपति कर्चरले माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको छ । यो व्यवस्था अनुसार उहाँ जेल जाने सम्भावना भने कम छ । कर्चरले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै ...

सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै सोमबार ६ वर्षको जेल सजाय सुनाएको छ । कालावाङ वन जग्गासम्बन्धी तीनवटा भ्रष्टाचार मुद्दामा आङ सान सुकीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक भवन जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी उनलाई कुल ६ वर्षको जेल […]

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो ।दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा जरिमाना तिराएर छाड्ने फैसला भएको छ । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन)मार्फत खेल खेलेको भन्दै प्

वाकीटकी प्रयोगमा सुकी दोषी ठहर, चार वर्षको जेल सजाय सुनाइयो

म्यानमारकी प्रजातन्त्रवादी आङ साङ सुकीलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई वाकीटकी प्रयोग गरेको विषयमा दोषी ठहर गर्दै सजाय सुनाइएको रोयर्टस समाचार एजेन्सीले जनाएको छ ।

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

काठमाडौँ। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा लाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । पूर्व प्रधानन्यायाधीश सिन्हालाई विशेष अदालतले दोषी ठहर गरेको हो । सिन्हा बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले […]

बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?

काठमाडौंः उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले आइतबार कोइरालाउपर कसुर ठहर गरेको हो। मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अब कसुर ठहर गर्ने इजलासले नै ३० दिनभित्र सजाय निर्धारण गर्नेछ। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको…