पोखरा विमानस्थलमा चौथो चार्टर उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ मंसिरमा चीनबाट चार्टर उडान हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ‘वार हाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा भाग लिन खेलाडी,...

सम्बन्धित सामग्री

ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने

रोयल भुटान एइरलाइन्स ‘ड्रुक एयर’ले भुटानको पारोबाट पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ड्रुक एयरलाई २३ भदौका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान...

ड्रुक एयरको पोखरा उडान भदौ २३ मा

भुटानको ड्रुक एयरले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने भएको छ। ड्रुकले भदौ २३ गते चार्टर उडान गर्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणले साउन २५ गतेको मागबमोजिम ड्रुकलाई चार्टर उडानको अनुमति दिएको हो। ड्रुकले १ घन्टाको पारो–पोखरा उडानमा १ सय ५० हाराहारी यात्रु क्षमता भएको एयरबस ल्याउने अनुमति मागेको थियो। प्राधिकरणका अनुसार […]

कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।...

एक दर्जन बढी विमानस्थलमा दिउँसो १२ बजेपछि उडान नहुने

काठमाडौं, साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम […]

हिमालय एअरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने घोषणा

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।  त्यसका लागि एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक बनेको छ । यस अनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाइएको छ । नेपाल र मलेसियाको  नागरिक उड्डयन प्राधिकरण

भैरहवामा आज पहिलो चार्टर उडान

काठमाडौं, साउन ११ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिराले उडान भर्ने

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो ।अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, “जजिरा एअरला

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै …

पोखरामा चार्टर उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्न अनुमति मागेको छ । सो विमानस्थल गत पुस १७ गतेदेखि सञ्चालनमा आएको हो ।