ड्रुक एयरको पोखरा उडान भदौ २३ मा

भुटानको ड्रुक एयरले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने भएको छ। ड्रुकले भदौ २३ गते चार्टर उडान गर्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणले साउन २५ गतेको मागबमोजिम ड्रुकलाई चार्टर उडानको अनुमति दिएको हो। ड्रुकले १ घन्टाको पारो–पोखरा उडानमा १ सय ५० हाराहारी यात्रु क्षमता भएको एयरबस ल्याउने अनुमति मागेको थियो। प्राधिकरणका अनुसार […]