जीआइएमा पहिलोपटक भियतनामबाट चार्टर उडान हुँदै, दुई यात्रु लिन आउँदै १२ सिटे फाल्कोन

काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक भियतनामबाट चार्टर उडान हुने भएको छ। आगामी बुधबार हङकङको जेट एभिएसन बिजनेस अन्तर्गतको चार्टर उडान

सम्बन्धित सामग्री

ड्रुक एयरको पोखरा उडान भदौ २३ मा

भुटानको ड्रुक एयरले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने भएको छ। ड्रुकले भदौ २३ गते चार्टर उडान गर्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणले साउन २५ गतेको मागबमोजिम ड्रुकलाई चार्टर उडानको अनुमति दिएको हो। ड्रुकले १ घन्टाको पारो–पोखरा उडानमा १ सय ५० हाराहारी यात्रु क्षमता भएको एयरबस ल्याउने अनुमति मागेको थियो। प्राधिकरणका अनुसार […]

कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।...

भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल भैरहवाबाट आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलमा सुरुदेखि कुवेतको जजिरा एयरवेज र गत कात्तिक १७ गतेदेखि चार्टर उडान सुरु गरेको हिमालयले हाल उडान रोकेका हुन्। यात्रु अभाव, श्रम अनुमति र मौसम खराबीका कारण देखाउँदै दुवै हवाई कम्पनीले पुस लागेसँगै उडान रोकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले कुवेतमा गर्दै आएको साताको तीन उडान र मलेसिया चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेका छन्। आउँदो माघदेखि पुनः उडान सुरु गर्ने आशा गरेका छौँ।”

भैरहवामा आज पहिलो चार्टर उडान

काठमाडौं, साउन ११ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार […]

चार्टर उडान अनियमितता छानबिन गर्न फेरि समिति बनाइयो

गत वर्षको पहिलो लकडाउनमा झैं यसपटक पनि अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि पर्यटन मन्त्री उमाशंकर अरगरियाले सोमबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

१६ जना यात्रु लिएर बुद्धको ढाका चार्टर उडान

काठमाडौः निजी वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबार १६ जना यात्रु लिएर काठमाडौं-बंगलादेश चार्टर उडान गरेको छ। १६ जना यात्रु लिएर बिहान १० बजेर १४ मिनेटमा उडान भएको जहाज आज साँझ फर्कने योजना रहेको कम्पनीका प्रक्ता रुपेश जोशीले जानकारी दिए। बुद्धको एइटिआर-४२ मार्फत् गरिएको यो चार्टर उडान बंगलादेशको निजी क्षेत्रको

पहिलो पटक रसियन 'रोयल फ्लाइट' नेपालमा ल्यान्ड, १ सय ४३ रसियन लिएर फर्किँदै

काठमाडौं : आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि रुसी राजदुतावासको पहलमा सोमवार चार्टर उडान हुँदैछ। रसियाको जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय ४३ यात्रु लिन आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। ‘यो चार्टर उडान रसियन एम्बेसीले गरेको छ। रोयल फ्लाइट एयरलाइन्सको