डिल्लीबजार कारागार परिसरबाट रेशम पत्नीले भनिन्–सरकारले अध्यादेश ल्याउनु सकारात्मक (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जेलमा रहेका आफ्ना पति रेशम चौधरीसँग भेटवार्ता गरेकी छिन् । सरकराले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याएको भोलिपल्टै आज उनले डिल्लीबजार कारागार पुगेर रेशमलाई भेटेकी हुन् । उनले अध्यादेश आउनु सकारात्मक भएको पनि प्रतिक्रिया दिएकी छन् । उनले अध्यादेश आउनु सकारात्मक कुरा भएको उल्लेख […]

सम्बन्धित सामग्री

रेशम चौधरी आजै छुट्ने चर्चा, डिल्लीबजार कारागार अगाडि कार्यकर्ता भेला

काठमाडौं, २६ मंसिर । सरकारले अध्यादेश ल्याएपछि रेशम चौधरीको आजै रिहा हुने चर्चा छ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरी आजै छुट्ने चर्चा चलेको छ । अहिले रेशम आवद्ध नागरिक उन्मुक्ति पार्टीका नेता/कार्यकर्ता चौधरीलाई राखिएको डिल्लीबजार कारागार अगाडि भेला भएका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको […]

रेशम चौधरी छुट्ने हल्लाले फूलमाला बोकेर कारागार पुगे नेता कार्यकर्ता

काठमाडौं : हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम