रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे महेश बस्नेत

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले ओली समूहका सांसद महेश बस्नेतले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटेका छन् । पछिल्लो राजनीतिक घटना क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै, समर्थनका लागि जसपाले राखेका सर्तमा प्रधानमन्त्री […]