गत जेठ महिनामा परेको असिना पानीले भर्खरका जुनारका चिचिला झार्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका–५, रतनचुराका जुनार किसान निर्मल रम्तेल अहिले खुसी हुनुहुन्छ ।
जेठ महिनामा दुई पटक असिना पानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून्य नै बन्ने भयो भनेर उहाँलाई निकै पिर परेको थियो ।
“असिना पानीबाट बचेका चिचिला अहिले ठूला भएका छन् ।