सिन्धुलीमा यस वर्ष जुनारको राम्रो उत्पादन

सिन्धुली, कात्तिक २६ । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ । गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म भएका छन् । जुनार उत्पादन नघट्ने पक्का भएपछि किसानहरु पनि खुशी देखिएका छन् । जेठको असिना पानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाइ […]

सम्बन्धित सामग्री

सिन्धुलीमा प्याराग्लाईडिङ सुरू

सिन्धुली । सिन्धुलीमा प्याराग्लाईडिङको पहिलो सफल परीक्षण गरिएको छ । कमलामाई नगरपालिका च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका लोकतान्त्रिक चौरमा पाराग्लाईडिङको सफल परीक्षण गरिएको हो । प्रयास होटल प्रा.लि. कमलामाई नगरपालिका–६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् व्यवसाय सुरू गर्नको लागि प्याराग्लाईडिङको परीक्षण गरिएको हो । परीक्षणका लागि सोमबार एकल उडान गरिएकोमा सफल भएपछि पुनः मंगलबार यात्रु सहितको […]

सिन्धुलीमा बालविवाह बढ्दै

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ […]

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।...

सिन्धुलीमा बिमानस्थल निर्माण हुने

सिन्धुलीमा विमास्थल निर्माण हुने भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा बिमानस्थल निर्माण हुने भएको हो।...

सिन्धुलीमा मनाइयो छठ

सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ । तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था गरि मनाइरहेका छन् । घाटको छेउमा हालिएको त्रिपालमा छठको लागि आवश्यक सामग्रीले झकिझकाउ पारेर राखिएको छ । विगत केही बर्षदेखि सिन्धुलीमा पहाड र मधेश मुलका […]

​​​​​​​सिन्धुलीमा एक वृद्धको हत्या आरोपमा दुई पक्राउ

सिन्धुलीमा एक जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।