युरोकपको सेमिफाइनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् । नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ । क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा […]

सम्बन्धित सामग्री

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताः आजबाट सेमिफाइनल सुरु

वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।...

विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज

काठमाडाैँ – कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ। प्रतियोगितामा ६० खेलको समाप्त भइसकेकाले अब ४ खेल बाँकी छन्। जसअन्तर्गत बहुप्रतिक्षित सेमिफाइनलका खेलहरु आजबाट हुन लागेका हुन्। कतार विश्वकपको पहिलो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। कतार स्थित दोहाको […]

प्रधानमन्त्री कप: आजबाट सेमिफाइनलका खेल हुने

काठमाडाैँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आजबाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९ः३० बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । दोस्रो सेमिफाइनल भने भोलि (शुक्रबार) हुनेछ ।

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास […] The post आज इंग्ल्याण्ड र स्विडेन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा […]

लिभरपुल र भिल्लारियल भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलका सेमिफाइनल दोस्रो लेगका खेलहरु आजबाट हुँदैछन् । आज मंगलबार राति हुने पहिलो खेलमा स्पेनिस क्लब भिल्लारियलले इंग्ल्याण्डको लिभरपुलको सामना गर्नेछ । यो खेल भिल्लारियलको मैदानमा हुनेछ । लिभरपुलको मैदानमा भएको पहिलो लेगको खेल २–० ले हारेको भिल्लारियल मंगलबारको खेलपूर्व निकै दबाबमा रहेको छ । लिभरपुल भने आफ्नो अग्रता मात्रै जोगाएको […]

च्याम्पियन्स लिगको सेमिफाइनल आजबाट सुरु

काडमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु आज (मंगलबार) बाट सुरु हुने भएका छन । यसपटक सेमिफाइनलमा दुई इंग्लीश क्लबहरूले दुई स्पेनिस क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीको भिडन्त रियाल मड्रिडसँग हुनेछ । दुवै टोली आ–आफ्नो देशको लिगको साविक विजेता हुन् भने जारी सिजनमा पनि लिग लिडर हुन् । […]

सेमिफाइनलमा आज सेनेगल र बुर्किना फासो भिड्दै

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुनेछन् । क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज राति पौने १ बजे सेनेगल र बुर्किना फासो भिड्नेछन् । क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल तथा ट्युनिसियालाई पाखा लगाउँदै बुर्किना फासो सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले आइतबार हुने फाइनलमा इजिप्ट वा क्यामरुनमध्ये एक टोलीको […] The post सेमिफाइनलमा आज सेनेगल र बुर्किना फासो भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, […]

कोरोना संक्रमणका कारण बेलायतकी कोन्टाले विम्बल्डन नखेल्ने

एजेन्सी। तीनपटक ग्राण्डस्लामको सेमिफाइनल खेलिसकेकी जोहाना कोन्टाले कोभिड–१९ संक्रमणका कारण विम्बल्डन टेनिस गुमाउने भएकी छन्। टिममा एक जना संक्रमित भेटिएपछि २७औं वरियाताकी कोन्टाले प्रतियोगिता नखेल्ने निर्णय गरेकी हुन्। अल इङ्ल्यान्ड क्लबका अनुसार संक्रमित व्यक्तिसँग कोन्टा धेरै निकट भएकाले उनी १० दिन सेल्फ–आइसोलेसनमा बस्न लागेकी हुन्। विम्बल्डन आजबाट सुरू हुँदैछ। कोन्टाले २०१७ मा विम्बल्डनको सेमिफाइनल खेलेकी थिइन्।