काठमाडाैँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आजबाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९ः३० बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । दोस्रो सेमिफाइनल भने भोलि (शुक्रबार) हुनेछ ।